१ असार २०७५, शुक्रबार १७:१४  

काठमाडौं, १ असार लाइभ एन.पी
 : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले एन.जी.ओ र आइ.एन.जी.ओ प्रति  सांकेतिक रुपमा प्रहार गर्दै संयुक्त राष्ट्रसंघको डिपीए को उपस्थिति नेपालमा हुनुले विश्वमा नराम्रो संदेश गएको र विश्वले समुदायले सोच्दा नेपाल अझै पनि द्वन्द प्रक्रिया मै हो कि ? भन्ने खालको गलत संदेश गएको कारण त्यसलाई बन्द गर्नु परेको बताएका छन् ।

उक्त कार्यालय नेपालमा विगत सात वर्ष अघिदेखि रही आएको थियो र संस्थाले नजानिँदो रुपमा इशाइकरण बढाएको आरोप अग्रजहरुले लगाउने गरेका थिए ।

बिहीबार पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले सरकारले गैर संस्कारी संस्थाको लागि नीति तयार गरिरहेको र सदाचार नीतिबाट इमान्दारिता र प्रतिवद्धता अनुरुप काम गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी निकायहरु आत्तिनु पर्ने अवस्था नभएको बताए।‘परराष्ट्रमामिलाको आचार संहितालाई अन्तिमरुप दिँदै छौं । त्यसले सरकार, प्रदेश र कुटनीतिकज्ञबीचको भेटघाटलाई मर्यादित बनाउने अपेक्षा छ’, मन्त्री ज्ञवालीले भने।

तर नेपालमा भएको स्वतन्त्रतालाई कुव्याख्या गर्दै अवाञ्छित गतिविधिमा लाग्ने तथा बाइबल बाढ्ने कर्मचारी तथा संस्थाहरु भने कारवाहकिो भागीदार अवश्य हुने चेतावनी परराष्ट्रमन्त्री ज्ञवालीले दिए।

अन्तर्राष्ट्रिय गैरसरकारी निकायहरु धर्म परिवर्तनमा लागेको स्पष्ट संकेत पाएको भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले त्यसप्रति आपत्ती जनाउँदै उनीहरुलाई कारवाहीको घेरामा ल्याउने प्रण गरेका छन् ।

‘ पाँच किलोको चामलको राहात प्याकेटमा डेढ किलाको बाइवल वितरण गर्ने ? यसको अर्थ के हो ?यसो नगरौं भन्दा किन आत्तिएको हो ?’, परराष्ट्रमन्त्री ज्ञवालीले अन्तर्राष्ट्रिय गै.स.स लाई लक्षित गर्दै भने।

यसरि अब सरकारले नै गैर सरकारी संस्थाहरुले गर्ने गरेको धर्म परिवर्तन जस्ता कार्यहरु रोक्नको लागि अंकुश लगाउने हो भने पक्कै पनि समाजमा व्याप्त धर्म परिवर्तन अब न्यून हुँदै जाने देखिन्छ ।

यसमा तपाइँको प्रतिक्रिया कस्तो छ ? तलको कमेन्ट बक्समा आफ्नो बिचार राख्नुहोला 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्याप्टेन विजय लामा भन्छन्: हवाई दुर्घटनामा सधै पाईलट लाई मात्र दोष लाएर हुन्न

सिनीयर क्याप्टेन विजय लामाले भर्खरै ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटना बारेमा...

पशुपती शर्माले भने भन्दा बढी भ्रष्टचार छ देशमा, उनको गित ठिक हो भन्दै प्रेम सन्जेलको कडा चेतावनी

नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहाँसमै...

रबिन्द्र अधिकारीको बिश्लेषण: वाईड बडीमा उनको केहि हातै थिएन तर बोल्न नजान्दा मिसिए

खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान...

जल शाहको डेटिङ्ग जाने रहर अझै बाकी, आमाले भनेको कुरा सम्झिदै झारिन् आशु

कुनै समय नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री जल शाहले राम्रो सफलता...

गोविन्द केसीलाई नन्द्रप्रसाद बनाउने यस्तो भयानक षडयन्त्रको यसरि भयो पर्दाफास !

५ माघ शनिबार क्यानडानेपाल डट टिभी : मेडिकल माफिया विरुद्ध...

सचिव कुट्ने मन्त्रीको अर्को ठूलो पोल खुल्ने अडियो सार्वजनिक

३ माघ बुधबार क्यानडानेपाल डट टिभी : सचिव विद्यानाथ झाले...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

Tools