१९ मंसिर २०७५, बुधबार १६:४९  

मंसिर १९ अफगानिस्तान । अफगानिस्तानको पूर्वी प्रान्तमा सरकारी सुरक्षाबलले तालिबान लडाकू विरुद्ध गरिएको कारबाहीको क्रममा १२ मारिनुको साथै अन्य १८ पक्राउ परेका छन् । प्रान्तीय सरकारका प्रवक्ता आरेफ नुरीले बुधबार सो जानकारी गराएका छन् ।

खोगी आनी जिल्लाको कैयौ गाउँमा लुकेर बसेका तालिबान आतङ्ककारी लक्षित गत २४ घण्टाभित्र गरिएको हवाई र स्थल कारबाहीमा ती लडाकू मारिनुको साथै पक्राउ परेका नुरीले थप जानकारी दिएका छन् ।

साथै यस कारबाहीको क्रममा अन्य चार लडाकू घाइते भएका सुरक्षा स्रोतले जानकारी दिएको छ । पक्राउ परेका १८ तालिबान लडाकूहरुलाई अनुसन्धानको लागि काबुल लगिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्यालेडोनियामा ७.५ म्याग्नीच्यूडको भूकम्प

वेलिङ्गटन । न्यु क्यालेडोनिया नजिकै दक्षिण प्रशान्त महासागरमा बुधबार ७.५...

कोरियाले नेपालीलाई १० वर्षसम्म मान्यता हुने मल्टिपल भिसा दिने

काठमाडौं । दक्षिणपूर्वी एसियाली मुलुकहरुबाट दक्षिण कोरिया घुम्न आउने पर्यटकहरुले...

इरानद्वारा अमेरिकालाई चेतावनी

मंसिर १९ तेहरान । इरानले अमेरिकालाई समुद्री मार्गहरु बन्द गरिदिने...

पाकिस्तानी प्रधानमन्त्रीलाई अमेरिकी राष्ट्रपतिको पत्र

मंसिर १७ स्लामाबाद । अफगानिस्तानको युद्ध अन्त्यका लागि वार्ताको पहल...

अमेरिकी मेक्सिकन विदेशमन्त्री भेटवार्ता, आप्रवासी समस्या समाधानबारे छलफल

मंसिर १७ वासिङटन । मेक्सिकोका नयाँ विदेशमन्त्री म्यार्सेलो इब्रार्ड र...

‘मिस वर्ल्ड’मा अब श्रृंखलाको सम्भावना कति…. (भिडियो हेर्नुहोस्)

मंसिर १७ काठमाडौ । हेट टू हेडबाट बाहिरिएकै कारण ‘टप–३०’...

विशेष

क्याप्टेन विजय लामा भन्छन्: हवाई दुर्घटनामा सधै पाईलट लाई मात्र दोष लाएर हुन्न

सिनीयर क्याप्टेन विजय लामाले भर्खरै ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटना बारेमा...

पशुपती शर्माले भने भन्दा बढी भ्रष्टचार छ देशमा, उनको गित ठिक हो भन्दै प्रेम सन्जेलको कडा चेतावनी

नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहाँसमै...

रबिन्द्र अधिकारीको बिश्लेषण: वाईड बडीमा उनको केहि हातै थिएन तर बोल्न नजान्दा मिसिए

खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान...

जल शाहको डेटिङ्ग जाने रहर अझै बाकी, आमाले भनेको कुरा सम्झिदै झारिन् आशु

कुनै समय नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री जल शाहले राम्रो सफलता...

गोविन्द केसीलाई नन्द्रप्रसाद बनाउने यस्तो भयानक षडयन्त्रको यसरि भयो पर्दाफास !

५ माघ शनिबार क्यानडानेपाल डट टिभी : मेडिकल माफिया विरुद्ध...

सचिव कुट्ने मन्त्रीको अर्को ठूलो पोल खुल्ने अडियो सार्वजनिक

३ माघ बुधबार क्यानडानेपाल डट टिभी : सचिव विद्यानाथ झाले...

सर्वाधिक पढिएको

ताजा अपडेट


Tools