१९ मंसिर २०७५, बुधबार १९:०४  

मङ्सिर १९ काठमाडौं । नेपालको सबभन्दा ठूला क्लाइमिङ “पहरा चढ्ने” प्रतियोगिताको पाँचौं संस्करण ‘क्लाइमाण्डु’ यही मङ्सिर २९ गतेदेखि हुने भएको छ ।

एस्ट्रेक क्लाइमिङको आयोजनामा हुन गइरहेको प्रतियोगिता क्लाइमिङ खेल प्रोत्साहन गर्नका लागि आयोजना गरिएको महाप्रबन्धक नीरज कार्कीले बताएका हुन् । दुई दिनसम्म चल्ने प्रतियोगितामा ३० जना खेलाडी सहभागी हुनेछन् ।

प्रतियोगितामा माथि पुग्ने ९लिड० सबभन्दा चाँडो माथि पुग्ने ९स्पीड० र छोटो तथा अप्ठ्यारो चढ्ने “बोल्टरिङ” गरी तीन विधामा खेलाइनेछ ।

नेपालमा सन् २०१२ देखि नेपाल पर्वतारोहण प्रतिष्ठानको आयोजनामा पहिलोपटक क्लाइमिङ प्रतियोगिता शुरु गरिएको थियो । त्यसपछि एस्ट्रेकले प्रत्येक वर्ष आयोजना गर्दै आएको छ ।

प्रतियोगितामा खेलाडीले १५ मिटरको अग्लो पहरा चढ्ने छन् । एस्ट्रेकका महाप्रबन्धक कार्कीले नेपालमा क्याइमिङ खेलको आकर्षण बढ्दै गएको बताएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्याप्टेन विजय लामा भन्छन्: हवाई दुर्घटनामा सधै पाईलट लाई मात्र दोष लाएर हुन्न

सिनीयर क्याप्टेन विजय लामाले भर्खरै ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटना बारेमा...

पशुपती शर्माले भने भन्दा बढी भ्रष्टचार छ देशमा, उनको गित ठिक हो भन्दै प्रेम सन्जेलको कडा चेतावनी

नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहाँसमै...

रबिन्द्र अधिकारीको बिश्लेषण: वाईड बडीमा उनको केहि हातै थिएन तर बोल्न नजान्दा मिसिए

खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान...

जल शाहको डेटिङ्ग जाने रहर अझै बाकी, आमाले भनेको कुरा सम्झिदै झारिन् आशु

कुनै समय नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री जल शाहले राम्रो सफलता...

गोविन्द केसीलाई नन्द्रप्रसाद बनाउने यस्तो भयानक षडयन्त्रको यसरि भयो पर्दाफास !

५ माघ शनिबार क्यानडानेपाल डट टिभी : मेडिकल माफिया विरुद्ध...

सचिव कुट्ने मन्त्रीको अर्को ठूलो पोल खुल्ने अडियो सार्वजनिक

३ माघ बुधबार क्यानडानेपाल डट टिभी : सचिव विद्यानाथ झाले...

विशेष

सर्वाधिक पढिएको

ताजा अपडेट

Tools