२१ मंसिर २०७५, शुक्रबार १०:१९  

युके । इशा गुरुङ्ग बिदेशमा बसे पनि नेपाल र नेपालीकै लागि आफुलाई समर्पित गर्ने केहि मध्येमा पर्छिन् । बेलायतमा बसोबास गर्ने १ छोरीकी आमा समेत रहेकी इशा नेपालमा कोही कसैलाई आपत पर्यो भने उनी चुपालागेर बस्न सक्दिनन् । उनले नेपालका विभिन्न संघसंस्था, व्याक्तिहरुलाई सहयोग गरिसकेकी छन् ।

कहिले अभियान चलाएर सहयोग गर्छिन् कहिले आफ्नो पकेटबाट गर्छिन् तर उनी चुप लागेर भने बस्न सक्दिनन् । पछिल्लो समयमा उनले चार बर्षकी ब्लड क्यान्सर पीडित कृश्टिना सुनार बचाऊ अभियानमा दिनरात नभनी ५ लाख भन्दा बढी रकम रबि लामिछाने मार्फत हस्तान्तरण गराएकी थिइन। उनी भन्छिन् म बेलायतमा भएपनि मन भने नेपालमा नै छ, नेपालीको पीडाले सबैभन्दा बढी छुन्छ मलाई । कोही कसैले नेपालको बारेमा नराम्रो बोल्यो भने पनि म चुपलागेर बस्न सक्दिन ।

त्यस्तै अहिले सिधा कुरा जनतासंगको रास्कोट कालिकोट नेपाल सामुदायिक हस्पिट्ल निर्माणको अभियानमा आफुले पनि इँटा थप्ने काम गरेको उनले स्कटनेपाललाइ जानकारी दिइन ।

उनि भन्छिन देशको दूरदराज़ दुर्गम गाउ कालिकोटको राजकोटमा नेपाली गरीबी जनताहरू जिबनजल नपाएर मर्न बाध्य भैरहेका छन्, सिटामोल नपाएर अकालमै मर्न बाध्य छन् , कुपोषणको रोगले मर्न बाध्य छन् , सुत्केरी महिलाहरू बच्चा जन्माउन नपाउदै मर्न बाध्य हुन्छन् । तेसैले दक्षिण एशियाकै पहिलो डिजिटेल १५ बेडको अस्पताल निर्माण गर्ने अभियानमा इशा भन्नु हुन्छ आउनुस हामी सबै मिलेर हातेमालो गरौ ।

यति लेखिरहदा मेरो व्यक्तिगत सहयोग रू १ लाख सहयोग गर्ने प्रतिबद्धता जनाउन चाहन्छु र यो सिधाकुरा जनता संगको महान् दोश्रो अभियान हो । सरकारको आशा नगरौ अब हामी सबैले राष्ट्को सपुत छोरा रबी जी को साथ दिनु मद्दत गरौ भनेर आफ्नो फेसबुक वाल मार्फत मेसेज सार्बजनिक गरेकी छन् ।

भिडियोमा हेर्नुहोस्…..

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जनैपुर्णिमामा ‘हजार जुनी सम्म’

विकासराज आचार्यको निर्देशन रहेको फिल्म ‘हजार जुनी सम्म’ को प्रदर्शन...

मानसको ‘जे पर्ला पर्ला’ मा सुजन मार्पा तामाङ्ग (भिडियो)

‘पारी त्यो डाँडामा' बोलको गीतका रचनाकार र ‘भाइरल भइदियो’ गीतका...

सन्तोष लामा र इन्दिरा जोशीको ‘चाइनाको रेल’ (भिडियो)

दोश्रो ‘नेपाली तारा’ बन्न सफल गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको...

‘दाल भात तरकारी’मा सेफ बने हरिवंश र निरुता (फोटोफिचर)

चलचित्र ‘दाल भात तरकारी’ बैशाख १३ गतेबाट रिलिज हुने तयारीमा...

उपराष्ट्रपति नन्दबहादुर पुनले गरे ‘क्याप्टेन’ को तारिफ

उपराष्ट्रपति नन्दबहादुर पुनले अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ हेरेर...

‘जानी नजानी’ को शिर्ष गीत रिलिज (भिडियो)

चैत्र १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जानी नजानी’ को...

विशेष

क्याप्टेन विजय लामा भन्छन्: हवाई दुर्घटनामा सधै पाईलट लाई मात्र दोष लाएर हुन्न

सिनीयर क्याप्टेन विजय लामाले भर्खरै ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटना बारेमा...

पशुपती शर्माले भने भन्दा बढी भ्रष्टचार छ देशमा, उनको गित ठिक हो भन्दै प्रेम सन्जेलको कडा चेतावनी

नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहाँसमै...

रबिन्द्र अधिकारीको बिश्लेषण: वाईड बडीमा उनको केहि हातै थिएन तर बोल्न नजान्दा मिसिए

खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान...

जल शाहको डेटिङ्ग जाने रहर अझै बाकी, आमाले भनेको कुरा सम्झिदै झारिन् आशु

कुनै समय नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री जल शाहले राम्रो सफलता...

गोविन्द केसीलाई नन्द्रप्रसाद बनाउने यस्तो भयानक षडयन्त्रको यसरि भयो पर्दाफास !

५ माघ शनिबार क्यानडानेपाल डट टिभी : मेडिकल माफिया विरुद्ध...

सचिव कुट्ने मन्त्रीको अर्को ठूलो पोल खुल्ने अडियो सार्वजनिक

३ माघ बुधबार क्यानडानेपाल डट टिभी : सचिव विद्यानाथ झाले...

सर्वाधिक पढिएको

ताजा अपडेट


Tools