२४ मंसिर २०७५, सोमबार ०७:३८  

काठमाडौं । आफुलाई मन परेको मान्छे हुनु पर्छ जहिले पनि भेटी रहन मन लाग्छ । आफुले कुनै राम्रो काम गर्नु पर्छ अरुलाई देखाउँन मन लाग्छ । अझ कसैसँग चित्त दुख्यो भने आफु मरेर चित्त दुखाउँने मान्छेलाई देखाउँन मन लाग्छ । यस्तै एकले अर्कालाई आफ्नो मृत्यु समेत देखाउँने गरी सिता धमला र आशिर प्रतापले एकले अर्कालाई बोलाएका छन् । यि दुई जना युवा युवतीले एकले अर्कालाई अन्तिम चोटी बोलाएका हुन् तर वास्तवमै आफ्नो मृत्यु देखाउँन नभई एक दोहोरी गीतको भिडियोमा अभिनय मार्फत यस्तो आग्रह गरेका हुन् ।

उनीहरुलाई यो संयोग जुराई दिएको हुन् । शिरबन्दी डिजिटल मार्फत सार्वजनिक भएको गीत अन्तिम चोटीले ।

हुन त नेपाली लोक साँगीतिक क्षेत्रमा चिर परिचित नाम हो केशर लामा । उनको शब्द तथा संगीतमा धेरै नै गीत श्रृजनाहरु बजारमा आएका छन् । मानवीय जीवनका यथार्थतालाई मौलिक तरिकाले शब्दमाला बनाउँने र शब्दको मर्मलाई बुझेर लयाात्मक श्रृजना गर्न माहिर उनै केशर लामाले पछिल्लो पटक सिता धमलाको शब्दमा मार्मिक लय भरेका छन् भने यस गीतको प्रस्तुतकर्ता सिता धमला नै रहेकी छिन् ।

केशर लामा र विष्णु माझीको स्वर रहेको यस गीतको भिडियोमा आशिर प्रताप जंग, सिता धमला तथा एञ्जिला वाईबा तामाङले अभिनय गरेका छन् । करण चैसिरको छायाँकनमा दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् भने यसको बजार व्यवस्थापन शिरबन्दी डिजिटलले गरेको हो ।

उक्त भिडियो हेर्नुहोस्…

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जनैपुर्णिमामा ‘हजार जुनी सम्म’

विकासराज आचार्यको निर्देशन रहेको फिल्म ‘हजार जुनी सम्म’ को प्रदर्शन...

मानसको ‘जे पर्ला पर्ला’ मा सुजन मार्पा तामाङ्ग (भिडियो)

‘पारी त्यो डाँडामा' बोलको गीतका रचनाकार र ‘भाइरल भइदियो’ गीतका...

सन्तोष लामा र इन्दिरा जोशीको ‘चाइनाको रेल’ (भिडियो)

दोश्रो ‘नेपाली तारा’ बन्न सफल गायक सन्तोष लामाको आवाजमा ‘चाइनाको...

‘दाल भात तरकारी’मा सेफ बने हरिवंश र निरुता (फोटोफिचर)

चलचित्र ‘दाल भात तरकारी’ बैशाख १३ गतेबाट रिलिज हुने तयारीमा...

उपराष्ट्रपति नन्दबहादुर पुनले गरे ‘क्याप्टेन’ को तारिफ

उपराष्ट्रपति नन्दबहादुर पुनले अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘क्याप्टेन’ हेरेर...

‘जानी नजानी’ को शिर्ष गीत रिलिज (भिडियो)

चैत्र १ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जानी नजानी’ को...

विशेष

क्याप्टेन विजय लामा भन्छन्: हवाई दुर्घटनामा सधै पाईलट लाई मात्र दोष लाएर हुन्न

सिनीयर क्याप्टेन विजय लामाले भर्खरै ताप्लेजुङ्गमा भएको हेलिकप्टर दुर्घटना बारेमा...

पशुपती शर्माले भने भन्दा बढी भ्रष्टचार छ देशमा, उनको गित ठिक हो भन्दै प्रेम सन्जेलको कडा चेतावनी

नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहाँसमै...

रबिन्द्र अधिकारीको बिश्लेषण: वाईड बडीमा उनको केहि हातै थिएन तर बोल्न नजान्दा मिसिए

खराब मौसम हुँदाहुँदै क्याप्टेन प्रभाकर केसीले दबाबपूर्ण जोखिम मोलेर उडान...

जल शाहको डेटिङ्ग जाने रहर अझै बाकी, आमाले भनेको कुरा सम्झिदै झारिन् आशु

कुनै समय नेपाली चलचित्र क्षेत्रमा अभिनेत्री जल शाहले राम्रो सफलता...

गोविन्द केसीलाई नन्द्रप्रसाद बनाउने यस्तो भयानक षडयन्त्रको यसरि भयो पर्दाफास !

५ माघ शनिबार क्यानडानेपाल डट टिभी : मेडिकल माफिया विरुद्ध...

सचिव कुट्ने मन्त्रीको अर्को ठूलो पोल खुल्ने अडियो सार्वजनिक

३ माघ बुधबार क्यानडानेपाल डट टिभी : सचिव विद्यानाथ झाले...

सर्वाधिक पढिएको

ताजा अपडेट


Tools