विज्ञापनको लागी
news.canadanepal@gmail.com
९८५१०६७८९५ LOGIN TO CANADA NEPAL Contact Us
२१ मंसिर २०७९,बुधबार
अर्थ वार्ता

कति छ आज (सोमबार)को विदेशी मुद्राको विनिमय दर ?

९ मंसिर २०७९,शुक्रबार
कति छ आज (सोमबार)को विदेशी मुद्राको विनिमय दर ?
काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ २९ पैसा र बिक्री दर १४५ रुपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७५ पैसा र बिक्री दर ३४ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुन देशको मुद्राको दर कति ? प्रकाशित मिति: ९ मंसिर २०७९,शुक्रबार
Please Login to Comment!!