कति छ आज (सोमबार)को विदेशी मुद्राको विनिमय दर ?

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२७ रुपैयाँ २९ पैसा र बिक्री दर १२७ रुपैयाँ ८९ पैसा पुगेको छ। यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४५ रुपैयाँ २९ पैसा र बिक्री दर १४५ रुपैयाँ ९७ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ७५ पैसा र बिक्री दर ३४ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। कुन देशको मुद्राको दर कति ?
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:२१
प्रतिक्रिया दिनुहोस्