यस्तो छ नेपालकै पहिलो पम्प ट्रयाक (फोटोफिचर)

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ– नेपालमा नै पहिलो पटक पम्प ट्रयाक संचालनमा आएको छ । ललितपुर महानगरपालिका वडा न १ स्थित कुपोन्डोलवागमती नदीको किनारमा भेलो सोलुसन र ललितपुर महानगरपालिकाको सहयोगमा ‘पम्प ट्रयाक’ सञ्चालनमा ल्याइएको हो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार