साताका सात तस्बिर

शुक्रबार, मंसिर ९, २०७९
साइकल पसल : तरकारी बोकेको साइकल पसललाई बाटो क्रस गराउने क्रममा बानेश्वर चोकमा एक व्यापारी खाद्यान्न : सुरक्षाकर्मी चढेको देखिने गाडीमा सुरक्षा कर्मीलाई चाहिने खाद्यान्न ओसार पसार गरिँदै धोएर पुनः प्रयोग : वसन्तपुरको कालभैरव मन्दिरमा बालेको बत्तीलाई पुनः प्रयोग गर्नका लागि सफाइ गरिँदै सुरक्षा साथी : सिंहदरबारको पश्चिम गेटमा सुरक्षाकर्मीको सुरक्षाका लागि खटिएको कुकुर उज्यालो : बादलले छोड्न थालेपछि उज्यालो छर्दै पृथ्वीमा आउँदा कोटेश्वरबाट देखिएका सूर्यका किरणहरू, व्यायाम : मानिससँगै शारीरिक व्यामका लागि भद्रकाली सडकमा निस्किएको घर पालुवा कुकुर रहर : भृकुटी मण्डपमा शिक्षा लिनका लागि हातमा किताब समातेर पढ्दै गरेका एक ज्येष्ठ नागरिक
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१५
प्रतिक्रिया दिनुहोस्