ललितपुरमा ५२ प्रतिशत मतदान
ललितपुर–ललितपुरमा अहिलेसम्म ५२ प्रतिशत मतदान भएको छ । प्रायः ग्रामीण क्षेत्रमा बढी मतदान भएको छ ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले साढे ३ बजेसम्म ५२ प्रतिशत मत खसेको बताए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:२८
प्रतिक्रिया दिनुहोस्