Nic Ad Nic Ad
Nic Ad Nic Ad

स्याङजाको भानु मतदान केन्द्रमा मतदान स्थगित

शुक्रबार, मंसिर ९, २०७९

स्याङजा–एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप हुँदा स्याङजाको चापाकोट नगरपालिका–१ को भानु माविको मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको छ ।


प्रहरीले एक राउन्ड हवाई फायर गरेको स्याङ्जा प्रहरीका डीएसपी रवीन्द्र खनालले बताए । झडपले मतदान सुचारू हुन सकेको छैन । मतदान सुचारू गर्न सर्वदलीय बैठक बसिरहेको निर्वाचन कार्यालय स्याङ्जाले जनाएको छ ।

 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:२७
प्रतिक्रिया दिनुहोस्