काठमाडौँ क्षेत्र नं ४ मा ४५,७०७ मत खस्यो

शुक्रबार, मंसिर ९, २०७९


काठमाडौँ– काठमाडौँ क्षेत्र नं ४ मा जम्मा ४५५०२ मत खसेको छ । यस क्षेत्रको महानगरतिरका ४ वडामा निकै कम मतदान भएको छ भने वुनपापट्टि उत्सापूर्ण मतदान भएको छ । महानगरको ४ वटा वडामा २०००३ मत खसेको छ भने बुढानिलकण्ठपट्टिको ८ वडामा २५७०४ मत खसेको छ । 

महानगरपट्टिको ठूलो वडा नं ७ ९३६३ मत खसेको छ । त्यसैगरी बुढानिलकण्ठ पट्टिको ठूलो वडा नं १० मा ५१८१ मत खसेको छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१६
प्रतिक्रिया दिनुहोस्