Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौं–१ मा प्रकाशमानलाई रविन्द्र मिश्रले उछिने

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ— काठमाडौँ–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले उछिनेका छन ।

अपरान्ह ४: १५ मा सार्वजनिक भएको मतगणना अनुसार मिश्रले २४१७ मतसहित सिंहलाई उछिनेका हुन ।

कांग्रेसका सिंहले २३०२ मत ल्याएका छन भने तेस्रो एमालेका किरण पौडेलले १४४० मत प्राप्त गरेका छन ।

उता रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले १३६५ मत प्राप्त गरेका छन ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०२:५८
प्रतिक्रिया दिनुहोस्