भक्तपुरमा महेश बस्नेतको अग्रता

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– भक्तपुर क्षेत्र नं २ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् । बस्नेतले  ६८२४ मत ल्याउँदा नेपाली कांग्रेसका दुर्लभ थापाले  ६४८४ मत लिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०६:१२
प्रतिक्रिया दिनुहोस्