तनहुँ–२ मा कांग्रेसको भण्डारी २६८८ मतले अघि

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ । तनहुँ–२ मा एमालेका गुरुङभन्दा कांग्रेसका भण्डारी २६८८ मतले अगाडी रहेको छ । 

३० हजार ३ सय ८२ मत गणना गर्दा कांग्रेसका शंकर भण्डारीले १४ हजार एक सय ८ मत ल्याएका छन् ।

त्यस्तै एमालेका किरण गुरुङले ११ हजार २ सय ८६ मत ल्याएका छन् । गुरुङभन्दा भण्डारी २ हजार ८ सय २२ मतले अगाडि छन् ।  

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:१४
प्रतिक्रिया दिनुहोस्