काठमाडौं–७ मा घण्टीको अग्रता कायमै

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ । काठमाडौँ–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको गणेश पराजुलीले २६६९ मत पाएका छन् । एमालेको श्यामकुमार घिमिरेले २५८७  मतले उनलाई पछ्याइरहेका छन् । 

माओवादीकी मानुषीयमी भट्टराईले २१५८ मतका साथ तेस्रो स्थानमा पछिपछि छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १५:४५
प्रतिक्रिया दिनुहोस्