काठमाडौं–८ (क) : हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ–काठमाडौं–८ प्रदेशसभा (क) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । उनी ५४६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका राजेश शाक्यले ३८११ मत ल्याए ।
नेपाली कांग्रेसका राजुराज जोशी ३६७० मत ल्याएर तेस्रो भए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:०५
प्रतिक्रिया दिनुहोस्