गुल्मी-२ मा गोकर्ण २ हजार मतले अगाडी
काठमाडौँ । गुल्मी-२ मा एमालेको गोकर्ण विष्ट एकीकृत समाजवादीकी रामकुमारी झाक्रीभन्दा २ हजार बढी मतले अगाडी रहेका छन् । विष्टले १० हजार १२४ मत ल्याउँदा झाँक्रीले ८ हजार ८ मत पाएकी छन् । उनीहरु बिचको मतान्तर २ हजार ११६ रहेको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०२:०१
प्रतिक्रिया दिनुहोस्