रौतहट–१ मा माधव नेपाल ५८० मतले अगाडी

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल छिनो मतले अगाडी रहेको छ ।  उनी आफ्नो निकटत प्रतिस्पर्धी अजय गुप्तासँग ५८० मतले मात्र अगाडी रहेको छ । 

नेपालले ६ हजार ९१८ मत पाएँदा गुप्ताले ६ हजार ३३८ मत पाएका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०६:३२
प्रतिक्रिया दिनुहोस्