कपिलवस्तु–१ मा चक्रपाणी खनाललाई पराजित गर्दै एमालेका बलराम अधिकारी निर्वाचित

शुक्रबार, मंसिर ९, २०७९

काठमाडौँ– कपिलवस्तु क्षेत्र नम्बर १ बाट एमालेका उम्मेदवार बलराम अधिकारी बिजयी भएका छन् । उनले माओबादीका चक्रपाणी खनालाई १५ हजार ६९२ मतान्तरले पछि पार्दै विजयी भएका छन् ।

 

उनले ३४ हजार ६७५ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका उम्मेदवार चक्रपाणी खनालले १८ हजार ९८३ मत ल्याएका छन् । औपचारिक घोषणा हुन बाँकी छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०५:३३
प्रतिक्रिया दिनुहोस्