विज्ञापनको लागी
news.canadanepal@gmail.com
९८५१०६७८९५ LOGIN TO CANADA NEPAL Contact Us
२१ मंसिर २०७९,बुधबार
राजनीति

डोल्पामा प्रतिनिधिसभामा बुढा विजयी

८ मंसिर २०७९,बिहीबार
डोल्पामा प्रतिनिधिसभामा बुढा विजयी

सुर्खेत : डोल्पामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का धनबहादुर बुढा ११ हजार २२५ भोट ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका गणेशबहादुर शाहीले ५ हजार४९८ भोट ल्याएका छन्।

पूर्व पर्यटन राज्यमन्त्री समेत रहेका बुढालाई सत्तारुढ गठबन्धको साथ रहेको थियो।

प्रकाशित मिति: ८ मंसिर २०७९,बिहीबार
Please Login to Comment!!