Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाली महिलालाई हत्या गरेको आरोपमा भारतमा एकजना पक्राउ

बुधबार, मंसिर १४, २०७९

काठमाडौँ— भारतमा नेपाली महिलालाई हत्या गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

भारतको बेंगलोर पुलिसले नेपाली महिलालाई सामान्य विवादको क्रममा भित्तामा टाउको ठोक्काएर मारिएको आरोपमा पक्राउ गरेको न्यू इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।   मृत्यु हुनेमा कृष्णा कुमारी रहेकी छन् । उनी त्यहाँ ब्युटीपार्लरको काम गर्थिन् । 

उनीहरु विगत केही वर्षदेखि सँगै बस्दै आएको प्रहरीले जनाएको छ । हत्या गर्ने सन्तोष धामीको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर १४, २०७९  ११:५६
प्रतिक्रिया दिनुहोस्