Nic Ad Nic Ad
Nic Ad Nic Ad

मरेपछि बिहे ?

बुधबार, मंसिर २८, २०७९
काठमाडाैँ - चीनका कतिपय ग्रामीण भेगतिर मरेको छोराको विवाह मरेकै केटीसँग गरिदिने ‘प्रेत–विवाह’को अनौठो परम्परा छ ।
 
केही वर्षअघि एक जोडी दम्पतीले आफ्नो मरेको छोराको विवाह केही समय अघि मरेर माटोमुनि गाडिएकी एक किशोरीसँग गरिदिएका थिए ।
 
विवाहित लासहरूमध्ये केटा दुर्घटनामा परेर लास भएको हो भने केटीले आत्महत्या गरेर । विवाहपछि दुवै प्रेत–दम्पतीलाई एकै ठाउँमा गाडिएको थियो ।
 
साभार: ‘अनौठा कुरा’ पुस्तकबाट
प्रकाशित मिति: बुधबार, मंसिर २८, २०७९  ०९:११
प्रतिक्रिया दिनुहोस्