Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ जिल्ला अदालत अगाडि अव्यवस्थित पार्किङमा राखिएका सवारी उठाउँदै महानगर (तस्बिरहरु)

मंगलबार, पुस ५, २०७९

काठमाडौँ – जिल्ला अदालत काठमाडौँको अगाडि अव्यवस्थित पार्किङका लागि राखिएका हलुका सवारी साधन काठमाडौँ महानगरपालिकाले उठाएको छ । पालिकाले पटकपटक सूचित गर्दा पनि पार्किङ नहटाएको भन्दै सवारी सधान उठाएको हो । 

 

 

सवारी धनी भने सूचना विना नै महानगरले उठाएको आरोप लगाइ रहेका छन् । उनीहरुले अदालतमा कामको लागि आउँदा पार्कीङ गर्ने ठाउँ नभएका कारण पार्किङ गरेको बताइरहेका छन् ।

 

 

काठमाडौँ महानगरपालिकाले महानगरीय ट्राफिक प्रहरीको सहयोगमा सवारीसाधन उठाएको हो । 

 

 

 

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  १३:३०
प्रतिक्रिया दिनुहोस्