Nic Ad Nic Ad
Nic Ad Nic Ad

संसदीय समितिका बैठक बस्दै

बिहीबार, पुस २८, २०७९

काठमाडौँ– राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे समितिको सभाकक्षमा सुरु हुने बैठकमा परराष्ट्र मन्त्रालयका सचिवलाई आमन्त्रण गरिएको छ । 

 

यस्तै, आज नै दिगो विकास तथा सुशासन समितिको पनि बैठक बस्दै छ । बिहान साढे ११ बजे समितिको हलमा बैठक सुरु हुने बताइएको छ । 

 

यस्तै आज दिउँसो १ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । समितिको बैठक कक्षमा बस्ने बैठकमा समितिको वार्षिक कार्ययोजना कार्यान्वयन सम्बन्धमा र समितिको वार्षिक प्रतवेदन मस्यौदाउपर छलफल हुनेछ । 

प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  १०:३२
प्रतिक्रिया दिनुहोस्