नेभिगेशन
किशोर नेपाल
किशोर नेपाल
राजनीतिक नेतृत्व विवेकशील भएन

राजनीतिक नेतृत्व विवेकशील भएन

२०१८ सालतिरको कुरा मलाई अहिले पनि याद छ । त्यो बेला हाम्रो गाउँतिर चकमन्न थियो । मान्छेहरू हिँड्न पनि डराउँथे । अखबारहरू बेच्न पनि डराउँथे । जताततै चारैतिर त्रासदी जस्तो लाग्थ्यो ।