नेभिगेशन
कृष्ण न्यौपाने
कृष्ण न्यौपाने
भानुभक्तको घर खण्डहर, अब भग्नावशेषमात्र बाँकी 

भानुभक्तको घर खण्डहर, अब भग्नावशेषमात्र बाँकी 

दुई सय दशौँ भानु जयन्तीका अवसरमा आज चुँदीरम्घामा विविध कार्यक्रम हुँदैछ । समितिको आयोजनामा प्रभातफेरी, प्रवचन, पुरस्कार वितरणलगायतका कार्यक्रम आयोजना गरिएको छ ।