नेभिगेशन
मिलन पाण्डे
मिलन पाण्डे
डिजिटाइज्ड विश्व र इस्यू बेस्ड राजनीति

डिजिटाइज्ड विश्व र इस्यू बेस्ड राजनीति

अबको संसार भनेको इस्यू बेस्ड राजनीति हो । नागरिकलाई शिक्षा, स्वास्थ्य र रोजगारी चाहियो । र, हामीले के भन्ने गरेका छौँ भने सबैका लागि आत्मसम्मान र सबैका लागि समृद्धि । आजको संसारमा खोजिएको मुद्दा पनि यही हो ।