नेभिगेशन
रिपेश दाहाल
रिपेश दाहाल
नेपाली सेनाले विदेशी सेनालाई हराएको त्यो दिन 

नेपाली सेनाले विदेशी सेनालाई हराएको त्यो दिन 

लडाइँ हारेर बङ्गालीहरु भागेपछि दिग्वन्धन सेन पृथ्वीनारायण शाहको कब्जामा परे । गोर्खामा नजरबन्ध रहेको अवस्थामा उनको निधन भएको इतिहासकार बताउँछन् ।