
भ्रष्ट, दूर्व्यसनी, जडबुद्धी तानाशाह र हिन्दू धर्म जोडिएको छ भने मलाई ‘हिन्दू राष्ट्र’ चाहिएन
म वा मजस्ता ब्यक्तिलाई हिन्दुराष्ट्र र राजतन्त्र भनेर कोही लिङ्ग्देन वा शाही चिच्याउन थाल्ने बित्तिकै बितृष्णा मात्र होइन घृणा नै लाग्न थाल्छ। आइतबार, जेठ २१, २०८०