नेभिगेशन
रासस
रासस
सुदूरपश्चिम प्रदेशसभाको एक वर्षे कार्यकालमा नयाँ कानुन नै बनेनन्

सुदूरपश्चिम प्रदेशसभाको एक वर्षे कार्यकालमा नयाँ कानुन नै बनेनन्

प्रदेशसभाको पहिलो पाँच वर्षे कार्यकालमा ६७ कानुन निर्माण गरेको थियो ।
कैलालीमा पाटेबाघ मृत फेला

कैलालीमा पाटेबाघ मृत फेला

स्याउला लिन जङ्गल पुगेका स्थानीयले मृत बाघ देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
झिल्टुङ चिनाउन ‘क्रसकन्ट्री दौड’ प्रतियोगिता

झिल्टुङ चिनाउन ‘क्रसकन्ट्री दौड’ प्रतियोगिता

तेह्र दशमलव पाँच किमी महिला खुलातर्फ खोटाङका प्रिया राई प्रथम, नेपाल पुलिस क्लबको राममाया बुढा दोस्रो र त्रिभुवन आर्मी क्लबको हुमी बुढामगर तेस्रो भए ।
नेपाललाई मेडिकल शिक्षाको गन्तव्य बनाउन सकिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

नेपाललाई मेडिकल शिक्षाको गन्तव्य बनाउन सकिन्छ : स्वास्थ्यमन्त्री बस्नेत

“चुनावका बेलामा जे–जे गर्छौँ भनेका थियौँ, त्यो पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । पाँच वर्षमा बोलेको भन्दा बढी काम गर्छौँ”...
काठमाडौँ महानगरको श्रम बैंकमा २ हजार आवेदन

काठमाडौँ महानगरको श्रम बैंकमा २ हजार आवेदन

“यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण र सरसफाइ, वातावरण संरक्षण, सहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्न चाहिने जनशक्तिको सूचीकरण हुनेछ”...
राष्ट्रियसभा निर्वाचन : प्रचार–प्रसारका लागि प्रदेशस्तरमा जाने कांग्रेसको निर्णय

राष्ट्रियसभा निर्वाचन : प्रचार–प्रसारका लागि प्रदेशस्तरमा जाने कांग्रेसको निर्णय

“राष्ट्रियसभा सदस्य निर्वाचनका सन्दर्भमा सातवटै प्रदेशका उम्मेदवारसँग निर्वाचनबारे जानकारी लिई प्राप्त सुझावबारे छलफल गरियो”...
पानीमा आश्रित चराको गणना सम्पन्न

पानीमा आश्रित चराको गणना सम्पन्न

तिलहरी चरा मसिनो ठुडे टिमटिमा नादुन हास र चित्रांगद गत वर्ष भेटिएको थिएन ।...
एकीकृत समाजवादीको आम्दानी ८ करोड बढी

एकीकृत समाजवादीको आम्दानी ८ करोड बढी

दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा रु सात करोड ८२ लाख ६८ हजार आठ सय ११ खर्च...
बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन

बेनी–जोमसोम–कोरला सडक निर्माणलाई गति दिन मन्त्री ज्वालाको निर्देशन

कमजोर भूगोल, प्राकृतिक प्रकोप र निर्माण व्यवसायीको ढिलासुस्तीका कारण म्याग्दी खण्ड र पर्वतको मालढुङ्गादेखि बेनीको खण्डमा...
गोविन्द वियोगी पुरस्कारबाट चार पत्रकार सम्मानित

गोविन्द वियोगी पुरस्कारबाट चार पत्रकार सम्मानित

“वियोगीजी सम्झिरहनुपर्ने व्यक्तित्व हुनुहुन्थ्यो, कोषको विकास गतिशीलताजस्ता विषयमा अन्तक्र्रिया र छलफल होस्,...
विद्युत् रोयल्टीबापत सरकारले उठायो ३ अर्ब १५ करोड ५१ लाख

विद्युत् रोयल्टीबापत सरकारले उठायो ३ अर्ब १५ करोड ५१ लाख

रोयल्टी फरफारक नगर्ने आयोजनालाई भने प्राधिकरणमा पत्राचार गरेर असुलउपर गरिने स्पष्ट पारेको छ ।
शाही अपमान गर्ने थाई नागरिकलाई ५० वर्ष कारागार सजाय

शाही अपमान गर्ने थाई नागरिकलाई ५० वर्ष कारागार सजाय

३० वर्षीय मोङ्कोल थिराकोटलाई उनको निजी फेसबुक अकाउन्टमा पोस्ट गरेको आरोपमा कूल ५० वर्षको कारागार सजाय सुनाएको छ ।