नेभिगेशन
रासस
रासस
पोखरा–बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर काम गरिने

पोखरा–बाग्लुङ राजमार्गमा यातायात बन्द गरेर काम गरिने

पोखरा—बाग्लुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दीपुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो ।
धनकुटा महोत्सवबाट करोडौँको व्यापार

धनकुटा महोत्सवबाट करोडौँको व्यापार

उद्योग वाणिज्य सङ्घ धनकुटाको आयोजनामा माघ ६ गतेदेखि १६ गतेसम्म चलेको महोत्सवको धनकुटा प्रदेश नं ‘१’ का प्रदेशसभा सदस्य नीरन राईले आज समापन गरेका छन् ।
फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

फरार ६ थुनुवामध्ये एक पक्राउ, पाँचजनाको खोजी कार्यजारी

हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेसन टोली खटाएर खोजतलास तीव्र पारेको छ ।
सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

सुशासन र समृद्धिको सपना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

उनले समृद्धि, सुशासन र सामाजिक न्यायको सपना पूरा गर्न वर्तमान सरकार निरन्तर कटिबद्ध रहेको समेत प्रस्ट पारे । 
गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्णः मुख्यमन्त्री कार्की

गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्णः मुख्यमन्त्री कार्की

मुख्यमन्त्री कार्कीले सरकारले प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेको छ भन्दै यसका लागि आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरे ।
निलम्बनका लागि २५९ लाइसेन्स यातायात विभाग पठाइयो

निलम्बनका लागि २५९ लाइसेन्स यातायात विभाग पठाइयो

दुई सय ५९ जना सवारी चालकको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) निलम्बनका लागि यातायात व्यवस्था विभागमा पठाएको छ ।
नेपालले आफ्नो हितमा सार्वभौम भएर निर्णय गरोस्ःअमेरिकी उपविदेशमन्त्री

नेपालले आफ्नो हितमा सार्वभौम भएर निर्णय गरोस्ःअमेरिकी उपविदेशमन्त्री

नेपालले आफ्ना छिमेकी मुलुकहरूसँग बनाएको सुमधुर सम्बन्धलाई आफूहरुले स्वागत गर्ने उल्लेख गर्दै अमेरिकाले नेपालमा सहकार्य र आर्थिक सम्बन्धलाई बलियो बनाउन चाहेको बताइन् ।