नेभिगेशन
रासस
रासस
शून्य समय र विशेष समयमा उठेका विषयमा सात दिनभित्र जवाफ दिनुपर्ने

शून्य समय र विशेष समयमा उठेका विषयमा सात दिनभित्र जवाफ दिनुपर्ने

नियम १३ को कार्यव्यवस्था परामर्श समितिमा अहिलेसम्म १७ जना सदस्य रहेको एक कार्यव्यवस्था परामर्श समिति गठन गर्न सकिने व्यवस्था छ । 
गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न निजी क्षेत्रको माग

गहुँको आयात खुलाउन र स्टार्टअप कार्यविधि स्वीकृत गर्न निजी क्षेत्रको माग

अस्थिर ब्याजदरका कारण साना व्यवसायी पीडामा परेकाले यसको समाधानका लागि पहल गर्न उद्योगमन्त्रीमार्फत सरकारलाई आग्रह गरिएको भेटवार्तापछि महासङ्घले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
शहीदको आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भुमिका

शहीदको आकाङ्क्षा पूरा गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण भुमिका

सभामुख घिमिरेले विगतमा संसदीय समाचार सङ्कलनमा गरिएका राम्रा अभ्यासको निरन्तरता र समस्याको समाधान गर्ने प्रतिबद्धता जनाए। “संसद्को भूमिका समाजलाई कसरी अग्र गति दिन सकिन्छ भन्ने हो ।
महाकाली नदीमा फसेका मजदुरको उद्धार

महाकाली नदीमा फसेका मजदुरको उद्धार

आज भीमदत्तनगरपालिका–११ भुजेलास्थित महाकाली नदीमा फसेका मजदुरको उद्धार गरिएको हो ।
तनहुँ जलविद्युत् आयोजनाः प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न

तनहुँ जलविद्युत् आयोजनाः प्याकेज दुईको काम ५५ प्रतिशत सम्पन्न

हालसम्म उक्त प्याकेजमा रू छ अर्ब ३९ करोड ७० लाख ५६ हजार खर्च भएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए। 
उदयपुरका किसान भन्छन्– अदुवा उत्पादन बढ्यो तर मूल्य पाइएन

उदयपुरका किसान भन्छन्– अदुवा उत्पादन बढ्यो तर मूल्य पाइएन

जिल्लाको कटारी नगरपालिका–१० सोरुङछबिसेका अदुवा उत्पादक किसान धनबहादुर श्रेष्ठ आफूहरुले उत्पादन गरेको अदुवाले उचित मूल्य पाउन नसकेकामा गुनासो गर्छन ।    
राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमैः नेता केसी

राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमैः नेता केसी

राष्ट्रपति कांग्रेसले लिन कोसिस जारी राखेको छ तर राष्ट्रपति पाएकै भरमा सरकारमा भने नजाने उनको भनाइ थियो ।  
मुगुमा भूकम्पको हल्लाले रातभर जाग्राम

मुगुमा भूकम्पको हल्लाले रातभर जाग्राम

मुगु जिल्लामा केन्द्र बिन्दु भएर भूकम्प आउने हल्लाले मुगुलगायत आसपासका स्थानीय रातभर घर बाहिर जाग्राम बसेका हुन् ।
अवैध आयात रोक्न पोल्ट्री व्यवसायीको माग

अवैध आयात रोक्न पोल्ट्री व्यवसायीको माग

कोरोना महामारी र त्यसपछिको आर्थिक मन्दिका कारण विकराल अवस्था आएको पनि पोल्ट्री व्यवसायीको भनाइ छ ।