नेभिगेशन
रासस
रासस
धनकुटामा कन्सर्ट हेर्न आएकाको भीडमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

धनकुटामा कन्सर्ट हेर्न आएकाको भीडमा नौ जनाभन्दा बढी घाइते, कार्यक्रम स्थगित

घाइतेको धनकुटा अस्पतालमा उपचार हुन नसकी धरानको बिपी कोइराला विज्ञान प्रतिष्ठानमा पठाइएकाको अस्पतालको इमर्जेन्सी शाखाले जानकारी दिएको छ ।
इरानमा दुई दिनमा तीन सडक दुर्घटनामा ९ जनाको मृत्यु, २० घाइते

इरानमा दुई दिनमा तीन सडक दुर्घटनामा ९ जनाको मृत्यु, २० घाइते

उनले दुर्घटनाको कारण सडकको चिसो अवस्था रहेको भन्दै घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको पनि  बताएका छन् ।
धनुषामा प्रहरीद्वारा पेस्तोल बेच्ने र खरिद गर्ने २ जना पक्राउ

धनुषामा प्रहरीद्वारा पेस्तोल बेच्ने र खरिद गर्ने २ जना पक्राउ

शङ्काको आधारमा रोशनलाई जाँच गर्दा प्रहरीले माउजर पेस्तोल एक थान, पेस्तोलमा लोड गरिएको म्याग्जिन एक थान र म्याग्जिनमा लोड भएको गोली दुई थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन

वरिष्ठ नेत्र चिकित्सक सन्दुक रुइतलाई अभिनन्दन

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले स्वास्थ्य क्षेत्रमा रुइतले गरेको मेहेनत र क्रियाशिलताका कारण उनले प्राप्त गरेको पुरस्कारले सम्पूर्ण नेपालीको गौरव बढाएको बताए।
गण्डकी र एपिएफलाई टाइगर कप भलिबलको उपाधि

गण्डकी र एपिएफलाई टाइगर कप भलिबलको उपाधि

पुरुषतर्फको फाइनलमा घरेलु दर्शकको साथ पाएको गण्डकीले पहिलो सेट २५–१६ ले एपिएफलाई सुम्पियो ।
कामबाट प्रमाणित गरेर देखाउनुपर्छः  उपसभापति गुरुङ

कामबाट प्रमाणित गरेर देखाउनुपर्छः  उपसभापति गुरुङ

वालिङ ८ बिपी चोकमा आयोजित कार्यक्रममा उनले कामबाट प्रमाणित गर्नुपर्ने जिम्मेवारी आँफूमाझ रहेको बताए।
प्रहरी श्रीमती सङ्घको निःशुल्क आँखा शिविर

प्रहरी श्रीमती सङ्घको निःशुल्क आँखा शिविर

सङ्घले तिलगङ्गा आँखा अस्पतालको सहयोगमा आज सङ्घको केन्द्रीय कार्यालय भृकुटीमण्डपमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।
खानीगाउँमा फोरजी सेवा सञ्चालन

खानीगाउँमा फोरजी सेवा सञ्चालन

टेलिकमले एक वर्षअघि टुजी र थ्रिजी इन्टरनेट सेवा विस्तार गरेको खानीगाउँमा फोरजी सेवा सञ्चालनमा ल्याएको हो ।