
जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिन्छः उपाध्यक्ष नेम्बाङ
उनले जनताले निर्माण गरेको संविधान विगतको जस्तो आठ÷दश वर्षमा भत्कने अवस्था नरहेको बताए । शनिबार, माघ १४, २०७९
विकासप्रतिको चाहना वर्तमान सरकारले पूरा गर्छः मन्त्री गिरी
मङ्सिर ४ मा भएको निर्वाचनले दिएको जनादेशअनुसारको सरकार निर्माण भएको बताउँदै यो सरकारको एउटै मात्र लक्ष्य विकास र समृद्धि भएको बताए । शनिबार, माघ १४, २०७९
पत्रकार दामोदर न्यौपानेको कृति ‘घरको शिक्षा’ लोकार्पण
पुस्तकले विभिन्न सिद्धान्त, दर्शन, सञ्चार, प्रविधि, संस्कार, पूजापाठका माध्यमबाट पनि किताबको ज्ञानभन्दा धेरै शिक्षा हासिल गर्न सकिन्छ भन्ने सन्देश दिन सफल भएको बताए। शनिबार, माघ १४, २०७९
अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन
अहिले जहाज उडान तथा अवतरणमा कुनै समस्या नभएको उनको भनाइ छ । यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको उनले जानकारी दिए। शनिबार, माघ १४, २०७९
व्यावसायिक हुन सकेन ठेकी बनाउने पेसा
कास्कीको रुपा गाउँपालिका–७ हंसपुरका प्रेम विश्वकर्मा ठेकी र मदानी बनाउने परम्परागत पेसा अँगाल्दै आएका छन । शनिबार, माघ १४, २०७९
राजनीतिक स्थायित्वका लागि बनेको समीकरण टुट्न दिन हुँदैनः ईश्वर पोखरेल
एमाले राष्ट्रिय राजनीतिको मियो रहेको उनको भनाइ थियो । शनिबार, माघ १४, २०७९
राष्ट्र निमार्णमा खेलकुदको महत्वपूर्ण भूमिका रहन्छः मुख्यमन्त्री रावल
उनले कञ्चनपुर खेलाडी उत्पादनको भूमिसमेत भएकाले यस्ता प्रतियोगिताले खेलाडीहरुको विकास हुने बताए। शनिबार, माघ १४, २०७९
मनाङ अस्पतालमै छैन एम्बुलेन्स
पर्यटकीय क्षेत्र मनाङमा आएका बाह्य तथा आन्तरिक पर्यटकलाई पनि बिरामी पर्दा स्वास्थ्य संस्था जान समस्या भइरहेको छ । शनिबार, माघ १४, २०७९
सुदूरपश्चिम र कर्णालीमा वर्षाको सम्भावना
आइतबार अपरान्हदेखि देशको पश्चिम क्षेत्रबाट बादल भित्रिने र सुदूरपश्चिम तथा कर्णाली केही स्थानमा हल्का वर्षाको सम्भावना छ । आज बिहान तराईका भू–भागमा हुस्सु/कुहिरो लागेको थियो । शनिबार, माघ १४, २०७९
निर्माण सामग्री अभावमा मालढुङ्गा–बेनी सडक ठप्प
निर्माण कार्य रोकिएको चार महिनापछि चौतर्फी दबाबका कारण सुरु भए पनि सामग्री नहुँदा काम रोक्नुपरेको निर्माण कम्पनी ओमकारेश्वर जेभीका प्रतिनिधी अमृत दाहालले बताए। शनिबार, माघ १४, २०७९