
अरुण तेस्रो जलविद्युत्ः प्रसारण लाइनका लागि साकेलामा मुआब्जा दिन थालियो
कार्यालयले रुटमा पर्ने जग्गा पूर्ण वा आंशिकरुपमा तथा जग्गामा रहेका घर, गोठ, टहरालगायतका भौतिक संरचनाका साथै रुख बिरुवा समेत स्थायीरुपमा प्राप्ति गर्नेगरी सूचना प्रकाशित गरेको हो । शुक्रबार, माघ १३, २०७९
केरा खेतीबाट मनग्य आम्दानी
हाल आठ बिघा जमिनमा केरा खेती गरिरहेका चौधरीले बार्षिक रु १६ लाखदेखि रु २० लाखसम्म आम्दानी हुने गरेको जानकारी दिए। शुक्रबार, माघ १३, २०७९
एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री
जिल्लामा सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला खेति गर्ने किसान १० नं वडामा रहेका सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहेका मुक्ति अधिकारीले जानकारी दिए । शुक्रबार, माघ १३, २०७९
वैदेशिक रोजगारमा रहेका नेपालीलाई बिपिडब्लु लघुवित्तको आइपिओ आउँदै
कम्पनीले यही माघ २२ गतेदेखि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीका लागि साधारण शेयर बिक्री गर्ने भएको हो । शुक्रबार, माघ १३, २०७९
माओवादीको स्थायी समिति बैठक सुरु
आजको बैठकमा पछिल्लो राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको छ । शुक्रबार, माघ १३, २०७९
माया खोला हाइड्रोपावरको आइपिओ खुल्यो, माघ १७ गतेसम्म आवदेन दिन सकिने
जारी पुँजी रू एक अर्बको ३४ प्रतिशत बराबरको रू ३४ लाख कित्ता साधारण शेयरमध्ये आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि रू १० लाख कित्ता शेयर निष्कासन गरी बाँडफाँट गरिसकिएको छ । शुक्रबार, माघ १३, २०७९
सर्वसाधारणलाई सुपारमाई हाइड्रोपावरको आइपिओ आउँदै
माघ २३ गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रू एक सय अङ्कित दरमा चार लाख १५ हजार कित्ता शेयर प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ)का बिक्री खुला गर्ने भएको हो । शुक्रबार, माघ १३, २०७९
हिमपात र वर्षाले जुम्लाका किसान हर्षित
सिँचाइको अभावले हिउँदे बाली लगाउन समस्या भइरहेका बेला परेको हिमपात र वर्षाले गहुँ, जौ र नयाँ स्याउका बिरुवा लगाउन सहज भएको स्थानीय बताउछन् । शुक्रबार, माघ १३, २०७९
बारामा यस वर्ष १ लाख २१ हजार मेट्रिक टन आलु उत्पादन
यस वर्ष आलु उत्पादनमा शुन्य दशमलव २५ प्रतिशतले वृद्धि भएको छ । शुक्रबार, माघ १३, २०७९
४०० घरमा क्षति, ४२ परिवार विस्थापित
भूकम्पले हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडीमालिका नगरपालिकाका १५ परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए । शुक्रबार, माघ १३, २०७९
काभ्रेलाञ्चोकमा रेबिज नियन्त्रण गर्न खोप अभियान
मण्डनदेउपुरका केही स्थानमा छ महिनाको अवधिमा २२ गाई मरिसकेका छन् । स्थानीय हरिप्रसाद नेपालका अनुसार माघमा मात्रै दुई गाई मरेका छन् । शुक्रबार, माघ १३, २०७९
दबाब र प्रभावमा परेर काम नगर्न स्वास्थ्यमन्त्रीको निर्देशन
बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिए । शुक्रबार, माघ १३, २०७९