
काष्ठकला उद्योगबाट मनग्य आम्दानी गर्दै रसाइली
सोचेजस्तो पारिश्रमिक नपाउँदा खान–बस्नसमेत नपुगेपछि रसाइली त्यहाँबाट भागेर अवैधानिकरूपमा साढे चार वर्ष अन्यत्र सुरक्षा गार्डका रूपमा काम गरे। शुक्रबार, माघ १३, २०७९
थुलुङ दूधकोसीका अध्यक्षले आफ्नै लगानीमा एमबिबीएस पढाउने
उनले खर्च अभावले पढ्न नपाएका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एमबिबीएस पढाउने निर्णय गरेका हुन । शुक्रबार, माघ १३, २०७९
सार्वजनिक यातायात सुधारका लागि कार्यदल गठन
कार्यदलमा यातायात व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सदस्य रहनेछन । कार्यदलमा यातायात व्यवस्था विभागका महानिर्देशक डा टोकराज पाण्डेय सदस्यसचिव रहेका छन । शुक्रबार, माघ १३, २०७९
लेखेर राख्नुस्, पाँच वर्षमा पर्वतका सबै वडामा कालोपत्र सडक पुग्छ: स्वास्थ्यमन्त्री गिरी
बिहीबार, माघ १२, २०७९