नेभिगेशन
रासस
रासस
‘संघीयताको असल अनुभूति हुने गरी काम गर्नेछौँ’

‘संघीयताको असल अनुभूति हुने गरी काम गर्नेछौँ’

संघीय लोकतान्त्रिक गणतन्त्र हामी सबै राजनीतिक दलहरू मिलेर ल्याएको शासन प्रणाली भएकाले यसलाई मजबुद बनाउनु हामी सबैको दायित्व पनि हो । त्यसैले सत्ता र प्रतिपक्ष मिलेर नै अगाडि बढ्न सकिन्छ ।
घरेलु कार्यालयद्वारा एक सय ६२ फर्म खारेज

घरेलु कार्यालयद्वारा एक सय ६२ फर्म खारेज

कार्यालयका अनुसार गत साउनमा १२, भदौमा १६, असोजमा १७, कात्तिकमा १३, मङ्सिरमा ११, पुसमा १७, माघमा १२, फागुनमा १०, चैतमा सात, वैशाखमा दुई, जेठमा १७ र असारमा २८ फर्म खारेजीमा परेका छन् ।
बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै

बागलुङमा औद्योगिक ग्राम निर्माण हुँदै

गाउँपालिकाले आर्थिक वर्ष २०७८/७९ देखि नै निर्माण सुरु गरेको अध्यक्ष लामिछानेले बताए । उनका अनुसार केन्द्र सरकारले पहिलो वर्ष ९२ लाख बजेट विनियोजन गरेको थियो ।
सेनाले गस्ती बढाएपछि वन्यजन्तु संरक्षणमा जागेको आशा

सेनाले गस्ती बढाएपछि वन्यजन्तु संरक्षणमा जागेको आशा

माघ ६ गते भएको घटनाबाट गम्भीर भएर स्थानीयसँग छलफल र अन्तक्र्रिया गरी अगाडि बढेको कार्कीले बताए। 
पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरी संरक्षण गरिँदै

पर्यटकीय गन्तव्य बनाउन दाम्राङ पोखरी संरक्षण गरिँदै

गाउँपालिकाका रोजगार संयोजक धर्मराज गुरुङका अनुसार सो पोखरी नजिकै चार वनभोजस्थलसमेत निर्माण गरिँदैछन् । चारवटै स्थानमा शौचालयको निर्माण कार्य भने पूरा भएको छ ।
टिपर दुर्घटनाबाट रामपुर चालकको मृत्यु

टिपर दुर्घटनाबाट रामपुर चालकको मृत्यु

र तिनाउँ गाउँपालिका–५ केराबारी नजिकै सिद्धार्थ राजमार्गमा पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको टिपर सडकबाट करिब एक हजार तीन सय मिटर तल खसेको हो ।
सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि

सुर्खेतमा पाँच जनामा दादुरा सङ्क्रमण पुष्टि

छिमेकी जिल्ला बाँकेमा दादुरको सङ्क्रमण तीव्र भइहहेका बेला सुर्खेतमा पनि सङ्क्रमण देखिएकाले सतर्कता अपाउन उनले सुझाव दिए । 
पेट्रोलियम पाइपलाइन परियोजनाः दोस्रो चरणको काम तीव्र

पेट्रोलियम पाइपलाइन परियोजनाः दोस्रो चरणको काम तीव्र

बुधबार अमलेखगञ्जस्थित कार्यालयमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै कार्यालयका प्रमुख प्रदीपकुमार यादवले आवश्यक सबै तयारी पूरा गरी निर्माण कार्य अघि बढाइएको जानकारी दिए। 
नेपाल वायु निगमले टिकट बिक्री प्रभावकारी बनाउने

नेपाल वायु निगमले टिकट बिक्री प्रभावकारी बनाउने

गमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सँग छलफल गर्दै १५ दिनभित्र समस्या समाधान गर्नेगरी कार्यदल गठन गरेको हो ।
‘सामाजिक सुरक्षा भत्ता लिन अब सास्ती हुँदैन’

‘सामाजिक सुरक्षा भत्ता लिन अब सास्ती हुँदैन’

साविक रमितेखोला गाविसलाई समायोजन गरी मिक्लाजुङ–१ बनाइएको हो । यसअघि स्थानीयवासीले सामाजिक सुरक्षा भत्ता लिन मधुमल्ला झर्नुपर्ने बाध्यता रहेको थियो ।
छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै

छोटी भन्सार पुनःस्थापना नहुँदा राजस्व गुम्दै

नवलपरासीमा सबै छोटी भन्सार कार्यालय सञ्चालनमा आए पनि रुपन्देहीमा एउटा मात्र सञ्चालन छ । 
स्याङ्जामा शीतभण्डार गरिएको सुन्तला कुहियो, किसानलाई मर्का

स्याङ्जामा शीतभण्डार गरिएको सुन्तला कुहियो, किसानलाई मर्का

उनले भण्डारण गरेको सुन्तलाका क्यारेटबाट कुहिएका निकालेर राम्रा सुन्तला प्रतिकिलो रु ६५ का दरले बिक्री गरे।