
मिथिलाञ्चलमा आज हलो र गोरुको पूजा गरिँदै
किसानले आजका दिन हलोमा धार लगाउने, कोदालो धारिलो पार्ने तथा हँसिया र खुर्पासहितका कृषि औजारलाई नयाँ धार लगाएर प्रयोग गर्ने गर्दछन् । बिहीबार, माघ १२, २०७९
ज्यान मुद्दाका फरार व्यक्ति ९ वर्षपछि पक्राउ
प्रहरीले सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–१ बस्ने ४२ वर्षीय इमबहादुर कार्कीलार्ई काठमाडौँको ठमेलबाट पक्राउ गरेर आजै अदालतमा पेस गरेको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिए। बुधबार, माघ ११, २०७९
सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगन
आजका लागि तय भएको बैठक स्थगित भएको प्रदेशसभाका सूचना अधिकारी युवराज जैसीले बताए। बुधबार, माघ ११, २०७९