
नारायणगढ–बुटवल सडक विस्तारमा ढिलाइ
चिनियाँ निर्माण कम्पनी ‘चाइना स्टेट कन्स्ट्रक्सन इञ्जीनियरिङ कर्पोरेशन लिमिटेड’का टिम लिडर क्वाङसिक पार्कका अनुसार कोभिड–१९, रुख कटान, बिजुलीका पोल, उपकरण परिचालनलगायतमा ढिलाइ हुँदा सडक विस्तारको काममा ढिलाइ भएको हो । बुधबार, माघ ११, २०७९
कर्णालीका हिमाली जिल्लामा हिमपात जारी, हवाईसेवा ठप्प
म्लाको यारी, हिल्सा नाका, लिमी जाने बाटोसमेत हिमपातले अवरुद्ध भएको छ । उपल्लो डोल्पा र मध्य डोल्पाको सम्पर्कसमेत विच्छेद भएको छ । बुधबार, माघ ११, २०७९
आत्मदाह घटनापछि प्रहरीले भन्यो–पेट्रोलियम पदार्थको खुला बिक्रीवितरण नगर्नू
पेट्रोलपम्पबाट सिधैँ सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न, नगराउन सञ्चालकलाई सूचित गरिएको प्रहरीले जनाएको छ । बुधबार, माघ ११, २०७९