शक्तिशाली देशका ८ सय बढी अधिकारीद्वारा इजरायल नीतिको विरोध
‘हाम्रा सरकारका नीतिहरूले अन्तर्राष्ट्रिय मानवीय कानुनको गम्भीर उल्लङ्घन, युद्ध अपराध, र नरसंहारमा सहयोग पुर्याउने सम्भावित जोखिम छ ।’ शनिबार, माघ २०, २०८०
५ हजार ७६३ मेगावाट क्षमताका २० जलविद्युत् आयोजना अध्ययनमा
यस्तै, एकसय मेगावाटभन्दा कम क्षमताका विभिन्न १२ आयोजनाको पनि अध्ययन गरिरहेको छ । शनिबार, माघ २०, २०८०प्रधानमन्त्रीद्वारा उदयपुर सिमेन्ट उद्योगको अवलोकन
प्रधानमन्त्री प्रचण्डले उद्योगलाई यही अवस्थामा नभई ‘अपग्रेड’ गरेर सञ्चालन गर्नुपर्ने बताए शनिबार, माघ २०, २०८०वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला सम्मानित
हजारौँ सङ्ख्यामा मानव मुटु चिरफार गरी जीवनलाई पुनःजीवन दिन पुर्याएको विशिष्ट योगदानको कदर गर्दै... शनिबार, माघ २०, २०८०
अनुशासन र विधिमा टेकेर पार्टी नेतृत्व छान्नुपर्छ : नेता वाग्ले
पार्टीमा गुट बनाउने, नेताको नजिक हुन खोज्ने प्रवृत्ति भएकाले त्यस्ता प्रवृत्तिलाई रास्वपाले... शनिबार, माघ २०, २०८०
एमालेले शनिबार टुँडिखेलमा ‘युवा महोत्सव’ आयोजना गर्ने
विश्वव्यापीकरणको वर्तमान स्थितिमा प्रविधिको प्रयोग र दुरुपयोगजस्ता विषयमा पनि युवालाई सजग गराइने... बिहीबार, माघ १८, २०८०
मुग्लिन–पोखरा सडक : २० किलोमिटर कालोपत्र
कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट चार लेन कालोपत्रका लागि बेस हाल्ने काम पनि भइरहेको... बिहीबार, माघ १८, २०८०
मानवअधिकारलाई अगाडी बढाउन राष्ट्रसङ्घलाई ५० करोड डलर आवश्यक
मानवअधिकार उच्चायुक्त कार्यालय (ओएचसिएचआर) मा ९१ मुलुकमा एक हजार नौ सय ६२ कर्मचारी छन् । मंगलबार, माघ १६, २०८०
जयनगर बर्दिबास रेल्वेको तेस्रो खण्डको कामले गति लिँदै
दुई खण्डको काम सकिएर सेवा सञ्चालनमा ल्याएपछि अब तेस्रो खण्डको काम थालिएको हो । मंगलबार, माघ १६, २०८०
अन्नपूर्ण पदमार्गमा घटे पर्यटक
यतिबेला मुस्किलले दैनिक दुई चार जनाका दरले विदेशी पर्यटक आउने गरेको... मंगलबार, माघ १६, २०८०
पश्चिमी पाकिस्तानमा ६ आतंककारी मारिए
हमलामा १३ सर्वसाधारण घाइते, तीमध्ये २ जनाको अवस्था चिन्ताजनक... मंगलबार, माघ १६, २०८०