नेपाली सेना फोटो प्रदर्शनीको १० हजारले गरे अवालोकन
माघ ९ देखि १३ गतेसम्म सञ्चालन रहेको प्रदर्शनीमा सेनासम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधि झल्कने... शनिबार, माघ १३, २०८०नेतामा लोभको घैँटोे रहुञ्जेल जनताले सुख पाउँदैनन् : कानुनमन्त्री गुरुङ
लोभबाट मुक्त भएर अगाडि बढ्न सकेमात्र समुन्नत समाज निर्माण गर्न सफल हुन्छौँ । शनिबार, माघ १३, २०८०नेपाली सेनाद्वारा ६५ वटा विस्फोटक पदार्थ निष्क्रिय
बेवारिसे अवस्थामा भेटिएका ती विस्फोटक पदार्थ विगतका द्वन्द्वकालमा प्रयोग भएको हुनसक्ने सेनाको अनुमान... शनिबार, माघ १३, २०८०
इरानमा सशस्त्र समूहद्वारा ९ विदेशी नागरिकको हत्या
अहिलेसम्म कुनै पनि समूह वा व्यक्तिले घटनाको जिम्मेवारी लिएको छैन शनिबार, माघ १३, २०८०मानवताभन्दा ठूलो धर्म केही छैन : मुख्यमन्त्री चौधरी
मानवता प्रवर्द्धन अभियानलाई सफल बनाउन लुम्बिनी प्रदेश सरकारले सोहीअनुसार बजेट विनियोजन... शनिबार, माघ १३, २०८०
‘सुक्खा बन्दरगाह निर्माण छिट्टै सुरु हुन्छ’
सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल र भारतबिच अन्तिम सम्झौता भइसकेको छ” शनिबार, माघ १३, २०८०
निराशाले मुलुक समृद्ध हुँदैन, आशा जगाउनुपर्छ : रास्वपा नेता वाग्ले
मुलुकलाई समृद्ध बनाउन सकिन्छ, त्यसका लागि सबै आशावादी बन्नुपर्छ... शनिबार, माघ १३, २०८०
तनहुँ जलविद्युत् आयोजनामा २८ वटा सुरुङ खनियो
प्रसारण लाइन निर्माणका क्रममा हालसम्म ७० वटा टावरको जग हाल्ने कार्य सकिएको छ । बिहीबार, माघ ११, २०८०आन्तरिक रोजगार दशक घोषणाको तयारीमा सरकार
“राष्ट्रिय आप्रवासन नीति बनाउन कार्यदल गठन गरेर काम भइरहेको छ ।... बिहीबार, माघ ११, २०८०
चिसो बढेपछि मुस्ताङका विद्यार्थी तनहुँ आएर अध्ययन गर्दै
“अत्यधिक चिसोले औँला कठ्याङ्ग्रिएर लेख्नै सकिँदैन । यहाँ सजिलो भएको छ । तनहुँ आएर योग पनि गरिरहेको छु ।” बुधबार, माघ १०, २०८०भूकम्पपीडितका लागि २८ करोड ७१ लाख सङ्कलन
भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङका तर्फबाट रू एक करोड ११ लाख ११ हजार एक सय ११ बराबर सहयोग जम्मा बुधबार, माघ १०, २०८०