नेभिगेशन
ज्योति दाहाल
ज्योति दाहाल
कम्पनीको सभाः अन्य देशको अनुभव र नेपालको कानुनी व्यवस्था

कम्पनीको सभाः अन्य देशको अनुभव र नेपालको कानुनी व्यवस्था

कम्पनी एउटा वृहत अवधारणा भएकोले यससँग सम्बन्धित विषयमा उठ्ने कानुनी प्रश्नको निरोपण गर्न सामान्य अदालतलाई अदालत तोक्नु कार्यविशिष्टीकरण विपरित छ l
अनियन्त्रित हकप्रद र यससम्बन्धी कानुन

अनियन्त्रित हकप्रद र यससम्बन्धी कानुन

ऋणमोचनार्थ हकप्रद जारी गर्ने भनिए पनि अन्तर्निहित उद्देश्य भनेको संस्थापक सेयरको ३ बर्से बिक्री बन्देज अवधि समाप्त भएको वा हुन लागेको हुँदा संस्थापकले बढ्दो मूल्यमा सेयर बेच्न हालेको ‘जाल’ मात्र हो ।
सूचीकृत कम्पनीबाट प्रकाशित वित्तीय विवरण कसरी बुझ्ने ?

सूचीकृत कम्पनीबाट प्रकाशित वित्तीय विवरण कसरी बुझ्ने ?

सूचकांकलाई संस्थागत र व्यक्तिगत भन्नुको कारण यसलाई उपयोग गरिने आधार हो । व्यक्तिगत रूपमा उपयोग गरिने भन्नाले त्यसले लगानीमा के कति प्रतिफल दिन सक्छ भन्ने हुन्छ ।