नेभिगेशन
यमबहादुर दुरा
यमबहादुर दुरा
किन सुनिँदैन किसानको मर्का ?

किन सुनिँदैन किसानको मर्का ?

नागरिकले तिरेको करबाट उठेको रकम किसानको नाममा हिनामिना गर्नेहरूको नाम सार्वजनिक हुनुपर्छ । दुरुपयोग भएको रकम उनीबाट असुल उपर गर्ने व्यवस्था गर्नुपर्छ ।
देश दुख्छ कि दुख्दैन तपाईँलाई ?

देश दुख्छ कि दुख्दैन तपाईँलाई ?

आर्थिक रूपान्तरको मसिहा बनेर गाउँ पसेको ‘लघुवित्त’ आर्थिक शोषणको भरपर्दो नमुना बनेर प्रस्तुत भएको छ । ‘लघुवित्त’ को आगमनसँगै अधिकांश परिवारमा आर्थिक अवनतिको अकथनीय दुर्दान्तको प्लट तयार भएको छ ।