राजकुमार विलियमले पाए बेलायतको थप शाही जिम्मेवारी
आजदेखि दरबारको नियमित जिम्मेवारीको बोझ कम गर्ने निर्णयसँगै थप शाही जिम्मेवारी पाएका... बुधबार, माघ २४, २०८०नाइजेरियामा विवाहका ३५ पाहुना अपहरणमा परे
नाइजेरियामा फिरौतीका लागि अपहरण एउटा ठूलो समस्या बनेको छ । सोमबार, माघ २२, २०८०
अमेरिकी आक्रमणपछि इराकको चेतावनी– नराम्रो परिणाम भोग्नुपर्नेछ
अमेरिकाको जवाफी हमलामा कम्तीमा १६ इराकी नागरिकको मृत्यु भएको छ... शनिबार, माघ २०, २०८०
रुसी ११–७६ सैन्य विमान खसाल्न प्याट्रियट प्रणाली–निर्देशित मिसाइल प्रयोग
दुर्घटनास्थल नजिकै अङ्ग्रेजी भाषामा लेखिएका दुईवटा एन्टीएयरक्राफ्ट मिसाइलका ११६ वटा टुक्राहरू भेटिए... बिहीबार, माघ १८, २०८०
२२ वर्षीय सिनर बने अस्ट्रेलियन ओपनको च्याम्पियन
यसअघि सिनर २०२० मा भएको फ्रेन्च ओपनको क्वार्टरफाइनल, २०२३ मा विम्बल्डनको सेमिफाइनल र २०२२ को युएस ओपनको क्वाटरफाइनल सम्म पुगेका थिए । आइतबार, माघ १४, २०८०
आधुनिक फ्रान्सको सबैभन्दा कान्छो प्रधानमन्त्री बने गेब्रियल एटल
राष्ट्रपति म्याक्रोले आफूपछिको राष्ट्रपतिको बलियो दाबेदार मानिएका एटललाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । मंगलबार, पुस २४, २०८०
एकैदिन भारतीय लोकसभा र राज्यसभाका ७८ सांसद निलम्बित
पछिल्लो ४ दिनदेखि संसदको सुरक्षा अवस्थालाई लिएर संसदभित्रै अवस्था तनावग्रस्त थियो । सोमबार, पुस २, २०८०
भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि, चार जनाको मृत्यु
उक्त भेरियन्टका कारण केरल राज्यमात्र १ हजार ३२४ संक्रमण पुष्टि... सोमबार, पुस २, २०८०