
रविको नाम नराखी जीबीलाई उन्मुक्ति, सहकारी छानबिन समिति गठनमा एमाले बाधक बन्नुको कारण
आइतबार, जेठ १३, २०८१
'गौशाला २६' देखाउँदै हुर्मत लिने कथित अधिकारवादीका नाममा...
जुन हदसम्म सोध्नुपर्ने र सोधिनुपर्ने सबै प्रकारका पैरवी हुन्छन्। निक्कै अब्बल वकालत गरेका तरुणले हरेक क्रस प्रमाण र सोधपुछका आधारमा यो बलात्कार नभई ब्ल्याकमेलिङ अर्थात् हनिट्रयापको एउटा अंग रहेको प्रमाणित गर्छन्। आइतबार, जेठ ६, २०८१
९/११ कमिशन र नेपालको सुन जाँचबुझ आयोगको अक्षमतालाई कसीमा राख्दा
अन्तमा डिल्लीराज आचार्यहरूले तयार गरेको प्रतिवेदन झुटैझुट र षडयन्त्रले भरिएको कागजको चाङ्ग मात्र पुष्टि हुने नै छ। किनकी यसअघिमा प्रतिवेदन पनि रद्दीका टोकरीमा फ्याँकियो जब निर्दोष प्रहरी अधिकारी मुछियो। पछि तिनले न्यायनिसाफ पाए। तर करिअरमा धव्बाचाहिँ लागेको थियो। शुक्रबार, जेठ ४, २०८१
सन्दीप लामिछानेका पक्षमा उठिरहेको जनलहरको अर्थ
उच्च अदालत पाटनले मुद्दा ‘हेर्न नभ्याइने’ भनेर पन्छाइरहेका बेला आम साधारणलाई लाग्न थालेको छ–सन्दीपको करिअरलाई ध्वस्त बनाउने रणनीति सफल हुँदैछ र देशले एउटा राम्रो क्रिकेटर गुमाउँदैछ। शनिबार, वैशाख २९, २०८१