
नेपाल प्रहरीमा नवीन पटकथा कोरिरहेका बेदाग आईजी कुँवर, बर्ष दिन छ ‘शेष’
अब शेष रहेको बर्ष दिनमा उनले नीतिगत काममा पनि केन्द्रित हुनुपर्ने देखिएको छ। सबैभन्दा पेचिलो देखिएको प्रहरी समायोजनको विषय छ। यसमा असन्तोषका आवाज बलिया छन्। हतियारसहितको संगठनभित्रको असन्तोषलाई सम्बोधन गर्ने नीतिगत विषयको कार्यान्वयन कम चुनौतिको होइन। शुक्रबार, चैत २, २०८०
बालेन समात्ने योजनाबारे सीकेको सनसनी खुलासाको सन्देश–नयाँसँग त्रसित छन् मुख्य दल
मंगलबार, फागुन २९, २०८०
बेइजिङले जानकारीमा लिएको नेपालको नयाँ सत्ता समीकरणबारे नयाँ दिल्ली चुइँसम्म गरेन
शनिबार, फागुन २६, २०८०
फेरि बामपन्थी दाम्लोबाट दाँई गर्ने रणनीति, गठबन्धन भत्किने नेपथ्यको कारण 'डिफ्याक्टो' सभापति
सोमबार, फागुन २१, २०८०
महत प्रेमले देउवाको प्रधानमन्त्री सपना उडायो, ओलीको ‘लिँडे पुच्छर’ भए लामिछाने
सोमबार, फागुन २१, २०८०
राजनीति नै धरापमा पार्ने कारण बन्दैछिन् महेश बस्नेतकी ‘शोभा’
हुन त एमालेमा यस्ता धेरै उजुरी परेका छन् र कतिपय कारबाही भएका छैनन्। तर, ... मंगलबार, फागुन १५, २०८०
प्रहरीमा निरन्तर प्रधानमन्त्री र गृहमन्त्रीको हस्तक्षेप, के आईजी ‘सेरेमोनियल’ बनाइएको हो ?
गृहमन्त्रीका कारण नै एसपी सरुवामा पनि बिलम्ब भएको चर्चा थियो । तर, सरुवापछि... बिहीबार, फागुन ३, २०८०
दुर्गा प्रसाईंले थालेको ‘हेट राजनीति’को सम्भावित परिणाम
राष्ट्रिय झन्डासहित सर्वसाधारण ठूलो संख्याको उपस्थितिमाझ भुईँमान्छेका भाषामा उत्रिएका प्रसाईं... बुधबार, फागुन २, २०८०प्रश्नको घेराबाहिर छैनन् रवि लामिछाने, विषयान्तरको भाष्य स्वीकार्य छैन रमेश जी
प्रश्न धेरै छन्। रवि लामिछाने प्रश्नको घेराभन्दा बाहिर छैनन् । विषयान्तरको नयाँ भाष्य तयार नगरियोस् । मंगलबार, माघ २३, २०८०
विमानस्थल प्रमुख डीआईजी चन्दको राजीनामा कारण असई निलम्बन होइन, गम्भीर हुन सक्छ!
आइतबार, माघ २१, २०८०