नेभिगेशन
विनोद ढकाल
विनोद ढकाल
फरक मत : प्रहरी समायोजनमा 'चेक एन्ड ब्यालेन्स'का लागि सीआईबी, यसको प्रमुख कसरी छान्ने?

फरक मत : प्रहरी समायोजनमा 'चेक एन्ड ब्यालेन्स'का लागि सीआईबी, यसको प्रमुख कसरी छान्ने?

तर, यस प्रक्रियामा गौण राख्न नहुने प्रश्न पनि छ । जसका बारेमा चर्चा भएको पाइन्न ।...
राजनीतिले थला पार्न खोजेको प्रहरी संगठन समायोजनका नाममा कोमामा पुग्दैछ

राजनीतिले थला पार्न खोजेको प्रहरी संगठन समायोजनका नाममा कोमामा पुग्दैछ

एक त राजनीतिले अहिले थला पारिसकेको प्रहरी संगठनको स्थिति अब समायोजनमार्फत प्रदेशमा पनि विकेन्द्रीकरण र चलाउने मोडालिटी तय हुँदा...
रोकिँदैन प्रहरी समायोजनः प्रधान कार्यालयले राखेको छ विभिन्न शर्त

रोकिँदैन प्रहरी समायोजनः प्रधान कार्यालयले राखेको छ विभिन्न शर्त

‘बढीसकेको प्रक्रिया रोकिने कुरा छैन । यो अघि बढिसक्यो जुनसुकै हालतमा प्रहरी समायोजन हुनेछ’
बलिउड फिल्म ‘सेक्सन ३७५’ र सन्दीप लामिछाने प्रकरण : न्यायाधीशले भिड हेर्न सक्छन् !

बलिउड फिल्म ‘सेक्सन ३७५’ र सन्दीप लामिछाने प्रकरण : न्यायाधीशले भिड हेर्न सक्छन् !

‘जस्टिस डिले इज जस्टिस डिनाई मात्र भनेर हुन्न, जस्टिस डिनाई इज जस्टिस् डेथ’ पनि हुन्छ ।
पुबुदुले खोलिदिएको भाग्यको ढोका होटल कोठामा भयो बन्द तर ‘पिक्चर बाँकी छ’

पुबुदुले खोलिदिएको भाग्यको ढोका होटल कोठामा भयो बन्द तर ‘पिक्चर बाँकी छ’

प्रतिभा देखेकै कारण पुबुदुले सन्दीपलाई राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा अचानक बोलाए । त्यहाँबाट उनको भाग्यको ढोका खुल्यो । 
किरणको विश्वासमा भण्डारीको टिमले सफल बनाएको ‘अप्रेशन ब्लु’ : नयाँ चिज आउनेवाला छ !

किरणको विश्वासमा भण्डारीको टिमले सफल बनाएको ‘अप्रेशन ब्लु’ : नयाँ चिज आउनेवाला छ !

तपस्वीसमेत रहेका कारण बमजनलाई पक्राउ गरेर बुझाउनु मात्र पनि सीआईबीका लागि जोखिम थियो।
उठिहरेको कदमा यौन चाहनाको छायाँ– कसले भन्यो पिरतीमा उमेर हुँदैन?

उठिहरेको कदमा यौन चाहनाको छायाँ– कसले भन्यो पिरतीमा उमेर हुँदैन?

यो खरायो र कछुवाको कथा होइन। उठिरहेको कदको मर्यादा र सीमाको रेखाङ्कन भएन भने...
बमजनका भक्त त कोही रवि लामिछानेका अन्धभक्त, यीनै हुन् गणेशमानका जनता

बमजनका भक्त त कोही रवि लामिछानेका अन्धभक्त, यीनै हुन् गणेशमानका जनता

यस्तै भेडा प्रवृत्तिका कारण अहिलेसम्म कतिपय विषय छानबिन हुन सकेको छैन।
नेपाली सिने उद्योगमा ‘कास्टिङ काउच’ : मन मिले चमत्कार, नमिले अपराध!

नेपाली सिने उद्योगमा ‘कास्टिङ काउच’ : मन मिले चमत्कार, नमिले अपराध!

कुनै बेला उनै छवीसँग बिहे गरी सम्बन्ध विच्छेदसमेत भ्याएकी रेखाले फिल्मीक्षेत्र मात्र होइन, केही पत्रकार...