
ट्रम्प–जेलेन्स्की वार्ताः हातमा आएको माछा फुत्किएको अमेरिका तैपनि आश छ!
ट्रम्पले चर्को आलोचना गरेर पेलेपछि जेलेन्स्की पनि प्रतिवादमा उत्रिएका थिए। वार्तामा कुनै खनिज सम्झौतामा हस्ताक्षर पनि भएन। जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्नसमेत भनियो र उनी निस्किए। शनिबार, फागुन १७, २०८१
ट्रम्प–जेलेन्स्की वार्ताः हातमा आएको माछा फुत्किएको अमेरिका तैपनि आश छ!
ट्रम्पले चर्को आलोचना गरेर पेलेपछि जेलेन्स्की पनि प्रतिवादमा उत्रिएका थिए। वार्तामा कुनै खनिज सम्झौतामा हस्ताक्षर पनि भएन। जेलेन्स्कीलाई ह्वाइट हाउस छोड्नसमेत भनियो र उनी निस्किए। शनिबार, फागुन १७, २०८१
रवि बिनाको संसद, तिमी बिनाको जीन्दगी...
सदनमा त्यस दलका उपसभापति स्वर्णिम वाग्ले पोडियममा भनिरहेका थिए,‘यो संसद कस्तो–कस्तो खल्लो लागिरहेको छ। यस सदनको चौथो दलका नेता यहाँ उपस्थित हुनुहुन्न, राज्यले प्रतिशोध साँधेर उहाँको संसद पद निलम्बन गरेको छ। अबिलम्ब फुकुवा गरोस्। हामी न्यायीक प्रक्रियामा जानेछौं।’ बिहीबार, फागुन ८, २०८१
प्रकृति लम्साल मृत्यु प्रकरण सम्बन्ध चिस्याउने कारण नबनोस्, एक पटक ‘क्रुक’ सम्झिऔं
मंगलबार, फागुन ६, २०८१
सत्ता गुमेपछि ‘पपुलिस्ट’ बाटोमा प्रचण्डः राजनीतिमा ‘पपुलिजम’को अर्थ
स्मरणीय छ, प्रचण्ड जता पनि सरक्क ढल्किन सक्ने आधुनिक नेपाली राजनीतिक भयानक खेलाडी हुन्। उनी कम्युनिस्ट एकता गरी पुर्नोदय गर्ने क्षमता मात्र राख्दैनन् त्यो विभाजनपछि दक्षिणपन्थीसँगको गठजोड बनाउन सक्छन्। यसकारण पपुलिस्ट राजनीतिको बाटोमा प्रचण्डको प्रवेशलाई अन्यथा सोच्नु अनुचित हुनेछ। शुक्रबार, फागुन २, २०८१
प्रतिनिधि सभा हेर्दा लाग्छ ‘नाच मेरी बुलबुलको पैसा मिलेगा’
राजनीतिमा यो तहको बफादार नोकर बन्ने हो भने राजनीति नगर्नुहोस्। बफादार त्योप्रति बन्नुहोस् जसले तपाईलाई प्रतिनिधि बनाएर जिताएर पठाएको छ। ति जनताहरु हुन् मालिक जसको तपाई प्रतिनिधि हो। हेक्का होस् एउटा इमान्दार सुँगा बन्दा त्यसले पिँजडा मात्र देख्न पाउँछ। एउटा इमान्दार पक्षी बन्दा उसको उडानको गति निक्कै दूरसम्म हुन्छ। बिहीबार, फागुन १, २०८१
देवकुमार नेपाली ठिक भए लामिछाने सोह्रै आना ठिक थिए
न्याय सम्पादन कानूनले तोकेको आधारमा हुने विषय हो। तर, न्याय सम्पादनका लागि कानून कार्यान्वयनको चरणमै राज्यले ठूलो आतंक सिर्जना गर्ने र न्यायमाथि भद्दा मजाक गर्ने काम चल्दा गृहमन्त्रीको नैतिकतामाथिका प्रश्न थप उजागर भएका छन्। बुधबार, माघ ३०, २०८१
सुमना श्रेष्ठसँग फरक मतः राजनीतिक ‘मोतियाविन्दु’को आत्मरतीबाट उठ्ने कि?
‘पपुलिस्ट’ राजनीतिकर्मीका रुपमा आफूलाई स्थापित गर्नका लागि र केही थान चर्चा कमाउन तथा प्रश्नका लागि प्रश्न तयार पार्न यसरी सदनको रोष्ट्रमको अनुपयुक्त उपयोग नगरेको बेस्। मंगलबार, माघ २९, २०८१
प्रचण्डले यसरी डा. बाबुराम भट्टराईको कन्चटमा बन्दुक राख्न लगाएका थिए, दुई भाईका दर्जन विवाद
बुझ्न आवश्यक छ जसले ज्यानै लिनेसम्मको हर्कत गरेका थिए, उनलाई ज्यानै दिएर सहयोग गर्ने डा. भट्टराई महान् हुन् कि सत्ता गुमेको रोदनमा मौका परस्त गफ दिने प्रचण्ड? टिप्पणीकारलाई पेचिलो लागिरहेको विषय नै यहि हो। शनिबार, माघ २६, २०८१
ओ, स्वर्णिमजीहरू यत्ति साह्रो कृतघ्न नबन्नुस्
राजनीतिक नेताको प्रमुख कर्तव्य भनेको जनताको सेवा गर्नु हो। उनीहरूले आफूलाई जनताको प्रतिनिधि र सेवक ठान्नुपर्छ, शासक होइन। जनताको समस्या बुझ्न, उनीहरूको आवाज सुन्न, र समस्याको समाधान खोज्न नेताहरू सधैं तत्पर हुनुपर्छ। बुधबार, माघ २३, २०८१
बालेनले अहिले पार्टी खोल्नु हुँदैन, तमासा हेर्न अझै बाँकी छ
यदि यहि संसदीय प्रणाली नै कायम र स्थायी रहने अवस्था भएको खण्डमा देशभरी अध्ययन र साक्षात्कार गरी आउने निर्वाचनमा होइन, त्यसपछिका निर्वाचनलाई लक्षित गरी प्रभाव छाड्न आवश्यक हुनेछ। मंगलबार, माघ १५, २०८१