नेभिगेशन
विनोद ढकाल
विनोद ढकाल
फूलहरूसँग संवाद

फूलहरूसँग संवाद

यसकारण लामिछाने ‘फोटो काण्ड’ कमजोर राज्य प्रणालीभित्रको चरमपन्थी अतिवाद 

यसकारण लामिछाने ‘फोटो काण्ड’ कमजोर राज्य प्रणालीभित्रको चरमपन्थी अतिवाद 

अभियानका नाममा होस् वा रास्वपाको आन्दोलनको नाममा होस् यो अतिवादको धुलोभित्र प्रतिपक्षीका नाममा माओवादी र त्यसका नेता प्रचण्ड पनि घुसिसकेका छन्। अस्थिरतामा कसरी खेल्न सकिन्छ भन्ने उनको विद्वताको प्रदर्शन सुरु भइसकेको छ। 
रवि लामिछाने राजनीतिमा ‘कपि क्याट क्राइम’का प्रमुख पात्र किन हुन्?

रवि लामिछाने राजनीतिमा ‘कपि क्याट क्राइम’का प्रमुख पात्र किन हुन्?

यो भाषा भनेको अक्सर समाचारीय शैली शिल्पमा मात्र प्रयोग हुन्छ। तर, राजनीतिमा प्रयोगात्मक बनाउने काममा लागे लामिछाने। उनको यहि भाष्यमा राजनीतिमा विकल्प हुन्छ भन्ने आशा र भरोषाको आत्मदहन हुँदैछ। त्यसको उदाहरण स्थानीय तहको उपनिर्वाचनको परिणाम हो।
के आशिष देउला साँच्चिकै 'सुगर ड्याडी' थिए? के हो ‘सुगर ड्याडी–सुगर बेबी’ 

के आशिष देउला साँच्चिकै 'सुगर ड्याडी' थिए? के हो ‘सुगर ड्याडी–सुगर बेबी’ 

सुगर ड्याडी गतिशीलता जस्तै सम्बन्धहरू ऐतिहासिक रूपमा अवस्थित थिए, जस्तै ‘मेसेन’ को फ्रान्सेली अवधारणा, जहाँ धनी संरक्षकहरूले कलाकार र लेखकहरूलाई समर्थन गर्थे।
रवि लामिछानेका पासो र साक्षीको चक्रब्युहमा आईजी कुँवर

रवि लामिछानेका पासो र साक्षीको चक्रब्युहमा आईजी कुँवर

मङ्सिर २० गते ००ः०५ बजेको समयमा नेपालको प्रचलित कानुनबमोजिम नै सुरक्षा सतर्कता अपनाएर जिम्मेवार प्रहरी अधिकृतको कमान्डमा सुरक्षित रूपमा लगी जिल्ला प्रहरी कार्यालय कास्कीमा उपस्थित गराइएको चितवन प्रहरीले जनाएको थियो। 
रवि लामिछानेप्रति मूलधारका मिडिया किन सकारात्मक बन्न सक्तैनन्, मुख्य दुई कारण

रवि लामिछानेप्रति मूलधारका मिडिया किन सकारात्मक बन्न सक्तैनन्, मुख्य दुई कारण

रवि लामिछानेको नाम र ब्रान्ड उनको पार्टीका निम्ति खपतयोग्य होला, भएको राम्रो पनि हो। तर, त्यो ब्रान्डको पनि मन्थन कुनै एउटा पक्षले ‘ग्रे एरिया’बाट गरिरहेको हुन्छ। सामाजिक भनेको सञ्जालबाट असामाजिक हल्लाको प्रायोजित बाढीले तथ्यलाई निमोठ्न र निचोर्न सकिँदैन। बाँकी भनेको अदालती प्रक्रियापछि ल? 
आश्चर्यजनक ताजा तस्बिर!

आश्चर्यजनक ताजा तस्बिर!

अहिले पनि प्रतिपक्षी कित्तामा छन्। सँधै एकअर्काका आलोचक रहेका यी दुई जनाको तस्बिर अहिलेको आश्चर्य मान्नुपर्छ। किनभने ओलीले त नेता नेपालको स्वास्थ्य लाभको कामना पनि लिएका थिएनन् भने नेपालले खराब प्रवृत्तिको उपमा नै ‘ओली’सम्म भन्न भ्याएका थिए। 
कस्ता–कस्ता क्षमताले पोख्त छन् एनपीएल ८ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षकहरू?

कस्ता–कस्ता क्षमताले पोख्त छन् एनपीएल ८ फ्रेन्चाइज टोलीका मुख्य प्रशिक्षकहरू?

ट्यालेन्ट हन्टको छनौट प्रक्रियासहित बन्द प्रशिक्षण र रणनीति बनाउने क्रम पनि जारी छन्। आठै टोलीमा विदेशीदेखि नेपालका सिपालु क्रिकेट प्रशिक्षक व्यस्त छन्। उनीहरूको अनुभव र सीप कस्तो थियो?