नेभिगेशन
अशोक सापकोटा
अशोक सापकोटा
राष्ट्रिय क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले गराएका थिए चार शल्यक्रिया, ति के–के थिए?

राष्ट्रिय क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले गराएका थिए चार शल्यक्रिया, ति के–के थिए?

पहिलो पटक शल्यक्रिया गर्दा पूर्ण रूपमा उनको लाइपोमाको शल्यक्रिया भएको थिएन। जसका कारण साना छोडिएका गिर्खाहरू पुनः बढ्न थालेपछि फागुनमा दोस्रो पटक लाइपोमा सल्यक्रिया गरिएको थियो।